• 011-661035
  • info@panas.coop.np

Events

पानस बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा

2023-10-07

Smart Palace

यस पानस बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारण सभा मिति २०८०/०६/२० गते शनिवार संस्थाका अध्यक्ष श्री सुशन राजवंशी ज्यूको सभापतित्व तथा जिल्ला बचत संध काभ्रेका अध्यक्ष श्री उदयराम कायष्ठ ज्युको प्रमुख आतिथ्यतामा स्मार्ट प्यालेसमा सम्पन्न भयो।