• 011-661035
  • info@panas.coop.np

About Us

Introduction

पानस बचत तथा ऋण सहकारी संस्था लि. ''बचतको उदेश्य भोलिको भविष्य '' भन्ने मूल नारा लाइ आत्मसाथ गरि २०६४ सालमा आधिकारिक रुपमा दर्ता भई, सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गरि अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित भएको छ। व्यापारका विभिन्न क्षेत्रहरुमा बलियो नाम भएका व्यावसायिक व्यक्तित्वहरु र बैङ्किङ्ग तथा वित्तीय क्षेत्रका अनुभवी व्यक्तिहरुको नेतृत्वमा संचालन भएको पानस बचत तथा ऋण सहकारी संस्था लि. ले निसन्देह आफुलाई एक विश्वसनिय वित्तिय संस्थाको रुपमा स्थापित गरेको छ। विगत डेढ दशकमा हाम्रा मुल्यवान सदस्यहरुको विश्वास र विश्वसनीयताले वित्तिय क्षेत्रमा नँया उँचाईहरु मापन गर्ने गति तय गरेको छ। संचालक समिति तथा विभिन्न उप-समितिहरुको नेतृत्वमा, व्यवस्थापनक कर्मचारीहरुको योगदान र हाम्रा सदस्यहरुको विश्वासबाट प्रेरित भएर संस्थाले उत्कृष्ट रुपमा वित्तिय सेवाहरु उपलब्ध गराउंदै आएको छ ।

Mission

  • १. छरिएर रहेका स-साना पुंजीहरुलाइ बृहतरुपमा संकलन गरि सहकारी सिद्दान्त तथा मापद्दण्दका आधारमा प्रतिष्पर्धी र गुणस्तरीय वित्तीय सेवाको माध्यमबाट विपन्न वर्ग, उत्पादनशील क्षेत्र तथा सामाजिक क्षेत्रमा आर्थिक एवं सामाजिक उन्नति हुने गरी लगानी गर्ने।
  • २. संस्थामा संलग्न सदस्यहरु र जनसमुदाय बीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरि नियमित बचत गर्ने बानी प्रबर्द्धन गर्ने।
  • ३. सदस्यहरुको वित्तिय आवश्यकता परिपूर्तिका लागि उचित ब्याजदरमा ऋण प्रदान गर्ने।
  • ४. सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका व्यावसायिक क्रियाकलाप संचालन गर्ने।
  • ५. आफ्नो उद्देश्य पुरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय र राष्ट्रिय संस्थाहरू संग सहयोगात्मक भावना राख्ने।
  • ६. सदस्यहरु तथा संस्थागत बिकासक लागि आय आर्जन परियोजना संचालन गर्ने।
  • ७. समुहका कमजोर र निम्न आय भएका ब्यक्ति वा समुहको आर्थिक, सामाजिक उत्थानमा सहयोग पुर्याउन लघुवित्त कार्यक्रमहरु संचालन गर्ने।
  • ८. शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि आवश्यक कार्यहरु गर्ने ।

Vision

समाजलाई सहकारिमय बनाई एक अग्रणी सहकारीको रुपमा स्थापित गरि समुदायमा आधारित उत्क्रिस्ट, द्विगो वित्तिय सहकारी संस्था बनाउने।

Objective

  • १. छरिएर रहेका स-साना पुंजीहरुलाइ बृहतरुपमा संकलन गरि सहकारी सिद्दान्त तथा मापद्दण्दका आधारमा प्रतिष्पर्धी र गुणस्तरीय वित्तीय सेवाको माध्यमबाट विपन्न वर्ग, उत्पादनशील क्षेत्र तथा सामाजिक क्षेत्रमा आर्थिक एवं सामाजिक उन्नति हुने गरी लगानी गर्ने।
  • २. संस्थामा संलग्न सदस्यहरु र जनसमुदाय बीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरि नियमित बचत गर्ने बानी प्रबर्द्धन गर्ने।
  • ३. सदस्यहरुको वित्तिय आवश्यकता परिपूर्तिका लागि उचित ब्याजदरमा ऋण प्रदान गर्ने।
  • ४. सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका व्यावसायिक क्रियाकलाप संचालन गर्ने।
  • ५. आफ्नो उद्देश्य पुरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय र राष्ट्रिय संस्थाहरू संग सहयोगात्मक भावना राख्ने।
  • ६. सदस्यहरु तथा संस्थागत बिकासक लागि आय आर्जन परियोजना संचालन गर्ने।
  • ७. समुहका कमजोर र निम्न आय भएका ब्यक्ति वा समुहको आर्थिक, सामाजिक उत्थानमा सहयोग पुर्याउन लघुवित्त कार्यक्रमहरु संचालन गर्ने।
  • ८. शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि आवश्यक कार्यहरु गर्ने।