• 011-661035
  • info@panas.coop.np

News

News

पानस साकोसमा महिलाहरूलाई चुरा–पोते वितरण गर्दै ‘श्रावण हरियाली’ कार्यक्रम सम्पन्न...

  • 3 April 2083

पानस साकोसमा महिलाहरूलाई चुरा–पोते वितरण गर्दै ‘श्रावण हरियाली’ कार्यक्रम सम्पन्न पानस साकोसको महिला उपसमितिको आयोजनामा संस्थाका  महिलाहरूलाई श्रावण महिनाको हरियाली र सांस्कृतिक महत्वको उत्साहलाई मध्यनजर गर्दै ‘श्रावण हरियाली’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । साउन महिनाको हरियाली र सांस्कृतिक महत्वलाई जोड्दै आयोजना गरिएको यस विशेष कार्यक्रममा संस्थाका महिला सदस्यहरूलाई लक्षित गरी चुरा, पोते तथा मेहेन्दीको  वितरणको शुुरुवात संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष श्री विजेन्द्र पोतेज्यूूबाट गर्नुुभएको थियो । यस कार्यक्रममा संस्थाका महिला सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो । जस्मा संस्थाका...

Read more

Loan Delinquency News...

  • 25 March 2083

Loan Delinquency News...

Read more

व्याजदर परिवर्तन सम्बन्धि सूचना...

  • 11 October 2082

मिति २०८२ माघ  ०९ गते बसेको संचालक समितिको बैठकबाट व्याजदरमा निम्नानुसार परिवर्तन गरिएको जानकारी समस्त कर्मचारी , सदस्य महानुभावहरु लगायत सम्बन्धित सवैलाई सूचित गरिन्छ ।...

Read more

एक दिने क्षमता अभिवृद्वि कार्यक्रम सम्पन्न...

  • 10 October 2082

मिति २०८२ माघ १० गते शनिबार पानस साकोसका संचालक समिति सदस्य, लेखा सुपरिवेक्षण समिति , विभिन्न उपसिमित का संयाेजक एवं सदस्य र व्यवस्थापन प्रमुख सहित जम्मा २० जनाको सहभागितामा एक दिने क्षमता अभिवृद्वि तालिम सम्पन्न भयाे । उक्त तालिम जिल्ला सहकारि संघ लि का पुर्व अध्यक्ष दिलिप शर्माले दिनुृभएको थियो । कार्यक्रममा संस्थालाई दीगो रुपमा अगाडी बढाउन संस्थाले सहकारी ऐन, नियमावली, निर्देशन, विनियम, आन्तरिक कार्यविधि भित्र रही पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने कुरा बताउनुभयो । कार्यक्रममा संस्था सक्षम, सुरक्षित र दीगो भएमा...

Read more

पानस साकोसको १८ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न...

  • 15 September 2082

बचतको उद्देश्य भोलिको भविष्य नाराका साथ आज भन्दा १८ वर्ष अधि स्थापना भएको पानस बचत तथा ऋण सहकारी संस्था लि बनेपा ८ को १८ औं वार्षिक उत्सव कार्यक्रम पौष १५ गते विविध कार्यक्रमको आयोजना गरि सम्पन भयो । संस्थाको १८ औं वार्षिक उत्सवको उपलक्ष्यमा धुलिखेल शंखुुस्थित मानव कल्याण समाजमा गएर त्यहाँ आश्रित वृद्ध वृद्धाहरुका लागि खाद्यान्न र सरसर्फाइ गर्न आवश्यक सामाग्रीहरु र तातो लत्ता कपडा वितरण गरियो ।...

Read more

Loan Delinquency News...

  • 8 February 2026

कर्जा तिर्न आउने सम्बन्धि ३५ दिने सूचना। ...

Read more

पानस बचत तथा ऋण सहकारी संस्था लिको सत्रौं वार्षिक साधारण सभा सम्पन्न...

  • 18 October 2025

पानस बचत ततथा ऋण सहकारी संस्था लिको सत्रौं वार्षिक साधारण सभा मिति २०८२ साल असोज २६ गतेदेखि ३१ गतेसम्म संस्थाको कार्यालयमा नै शेयर सदस्यहरुका लागि उपस्थििती पुस्तिका राखेर गरिएको थियो । साधारण सभाको पहिलो दिन औपचारिक कार्यक्रमको आयोजना गरि संस्थाका जेष्ठ नागरिक सदस्यद्धय भुवन सेवाचार्य र हरिसुन्दर वैद्यज्यूबाट पानसमा दीप प्रज्जवलन गरि समुद्घाटन गरियो । उक्त अवलसरमा संस्थाका अध्यक्ष लगायतका पदाधिकारी एवं विभिन्न समिति उपसमितिका संयोजक एवं सदस्यज्यूहरु तथा कर्मचारी हरुको उपस्थिति रहेको थियो । सोही अवसरमा उत्कृष्ट जेष्ठ नागरिक सदस्य...

Read more

Loan Chukta Garna AAune Sambandhi 21 Dine Suchana...

  • 19 August 2025

Loan Chukta Garna AAune Sambandhi 21 Dine Suchana...

Read more

35 Days Notice...

  • 20 May 2025

35 Days Notice For Loan Settlement....

Read more

संस्थामा लक्ष्मी पुजा सम्पन्न...

  • 1 November 2024

पानस बचत तथा ऋण सहकारी संस्था लि ले २०८१ सालको लक्ष्मी पुजा यहि कार्तिक १६ गते बिहान कार्यालयमा पुजा आजा गरि मनायो । उक्त अवसरमा उपाध्यक्ष श्री विजेन्द्र पोतेज्य्रले उपस्थित सम्पूर्ण पदाधिकारी समिति , उपसमिति र कर्मचारीहरुलाई तिहारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सोही अवसरमा उपस्थित सम्पूर्णलाई फूलफूल प्रसाद वितरण गरिएको थियो ।...

Read more

शुभ दीपावलीको अवसरमा बिदा सम्बन्धमा सूचना...

  • 30 October 2024

नेपालीहरुको महान पर्व शुभ दीपावली तथा नेपाल सम्बत ११४५ सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य तथा शुभचिन्तक ज्यूहरुमा सु–स्वास्थ्य, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति २०८१ कार्तिक १५ गते बिहिवार देखि कार्तिक १९ गते सोमबारसम्म संस्था बिदा रहने जानकारी गराउँदछौं ।  भिलिमिलि र रमाईलोका साथ मनाइने यस पर्व सवैको खुशी र उमंगका साथ बितोस् , सवैमा हार्दिक मंगलमय शुभकामना ।  ...

Read more

कार्यालय समय परिवर्तन सम्बन्धमा सूचना...

  • 30 October 2024

जाडो मौषमलाई मध्यनजर गर्दै मिति २०८१ कार्तिक १६ गते देखि २०८१ माघ १५ सम्मका लागि कार्यालय बिहान १०ः०० बजेदेखि बेलुका ४ः३० बजेसम्म मात्र संचालन हुने व्यहोरा सम्पूर्ण सदस्यज्यूहरुलाई यसै सुचना मार्फत सूचित गरिन्छ । यसबाट सदस्य महानुभावहरुमा पर्न गएको असुविधाप्रति संस्था क्षमा प्रार्थी छ ।  ...

Read more

मासिक उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान...

  • 29 October 2024

हरेक महिना उत्कृष्ट  कारोवार गरि सहयोग पुर्याउनु हुने सदस्यहरुलाई हरेक महिना विषेश उपहार दिने कार्यक्रम अन्तर्गत २०८१ असोज महिनामा उत्कृट कारोवार गर्नु भएकोमा यस संस्थाका सदस्यता नं ०११९४ का श्री अमीत कुमार  नखेक्रु र खुक्रुके बचत अन्तर्गत बाल सदस्य सुश्री रोश्ना महाजुलाई विषेश उपहारबाट सम्मानित गरिएको छ ।...

Read more

व्याजदर परिवर्तन सम्बन्धि सुचना...

  • 20 October 2024

मिति २०८१ कार्तिक २ गते बसेको संचालक समितिको बैठकबाट व्याजदरमा निम्नानुसार परिवर्तन गरिएको जानकारी समस्त कर्मचारी , सदस्य महानुभावहरु लगायत सम्बन्धित सवैलाई सूचित गरिन्छ ।  ...

Read more

Report of Aswin 2081 Month...

  • 20 October 2024

Report of Aswin 2081 Month...

Read more

१६ औं साधारण सभा सम्पन्न...

  • 19 September 2024

संस्थाको १६ औं वार्षिक साधारण सभा मिति २०८१ असोज ०३ गते बिहिवार स्मार्ट पेलेस बनेपा ५ मा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष श्री उदयराम कायष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रमको पहिलो सत्रको रुपमा उद्घाटन सत्र रहेको थियो । उक्त सत्रमा अध्यक्ष श्री सुसन राजवंशीज्यूले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुहुदै संस्थाको हालसम्मको स्थितिको बारेमा जानकारी राख्नुभएको थियो । संस्थाका प्रमुख कार्यकारी प्रमुख श्री ईश्वर महाजुज्यूले संचालन गर्नुभएको कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दीप बालेर प्रमुख...

Read more